आइएमएस मोटर्सको न्यूइयर लक्षित एक्सचेन्ज अफर सार्वजनिक | चार लाखसम्म नगद छुट पाइने
काठमाडौं । स्याङयोङ मोटर्सको अधिकृत विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०१९ को अवसरमा मेगा एक्सचेन्जु योजना सार्वजनिक गरेको छ । ग्राहकले योजनाअन्तर्गत आफूसँग भएको कुनैपनि गाडीसँग स्याङ्योङ ब्राण्डको नयाँ एसयुभी साट्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले यो योजना अवधिभर गाडी साट्