रेनो डस्टर आरएक्सएस नेपाली बजारमा |
काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रालि (बिशाल ग्रुपको साहयक कम्पनी) ले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा सार्वजनीक गरेको छ । कम्पनीले नक्सालको स्टेट अफ द आर्ट शोरुममा मंगलबार एक कार्यक्रम गरि रेनो डस्टर आरएक्सएसको विक्रीवितरण शुरु गरेको हो ।