‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल, बैशाख ७ गतेसम्म मात्रै मञ्चन हुने
काठमाडौं । मण्डला थिएटर थापागाउँ, काठमाडौंमा मञ्चन भइरहेको नाटक ‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल भइरहेको छ । शक्ति, अधिकार र नैतिकताको त्रिकोणीय द्वन्द्वलाई […]