नेपथ्य दोस्रो पटक दुबईमा कन्सर्ट प्रस्तुत गर्दै |
काठमाडौं । नेपालको चर्चित ब्याण्ड नेपथ्य समूह दोस्रो पटक दुबईमा प्रस्तुत हुने भएको छ ।
काठमाडौं । नेपालको चर्चित ब्याण्ड नेपथ्य समूह दोस्रो पटक दुबईमा प्रस्तुत हुने भएको छ ।
काठमाडौं । भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।
लिस्बोन, (पोर्चुगल) । यूरोपका अन्य देशहरूको तुलनामा नेपालीहरूको धेरै बसोबास रहेको पोर्चुगलमा हालै नेपुगल फिल्मस् नामक कम्पनीले आफ्ना कार्यक्रमहरू प्रस्तुत गर्न शुरू गरेको छ ।
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रका एक नक्षेत्र आज शुक्रवार अस्ताएका छन् । कुनै जमानामा नेपाली चलचित्र र टेलिसिरियलहरूमा खम्बाकै रूपमा देखा परेका बीएस राणाको ७८ वर्षको उमेरमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित रहेर निर्माण भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा चलचित्र बन्ने भएको छ । चलचित्रको फस्टलुक विभिन्न २३ भाषामा रिलिज गरिएको छ । चलचित्रमा नायक विवेक ओवरायले मोदीको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रको फस्टलुक हेर्दा दर्शकलाई विवेक ओवराय नै हुन् भनेर चिन्न मुश्किल पर्छ ।
काठमाडौं । भारतीय सिने जगतका हस्ती कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो १६÷१७ सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्याका कारण क्यानडाको टोरान्टोस्थित अस्पतालमा भर्ना गरिएका खानको सोमबार साँझ निधन भएको हो ।
‘बिग बोस १२’को उपाधि दीपिका कक्कडले जितेकी छिन् । आइतबार बेलुकी कार्यक्रमका संचालक सलमान खानले दीपिकाको नाम घोषणा गर्दै गर्दा फ्यानले खुशी जनाएका छन् । अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए ।
फोब्र्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोब्र्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो ।
काठमाडौं । बर्दियाका उदीयमान एवम् प्रतिभाशाली गायक गेमराज गिरी फेरि नेपाली सांगीतिक दुनियाँमा देखा परेका छन् ।