नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौ (आपास) । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच हालै बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौ (आपास) । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच हालै बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । वीरगञ्जस्थित निम्बस समूहको प्रोवायोटेक प्रालिअन्तर्गत उत्पादन हुने खाने तेल उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ ।
काठमाडौं । जनकपुरमा प्रधान कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुईचक्के सवारीसाधनमा लगानी गर्ने भएको छ ।
काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले प्रदेश र स्थानीय तहले संविधानबमोजिम नै लगाएको भए पनि करको दर र दायरामा केही द्विविधा सृजना भएको स्वीकारेका छन् ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा चलि रहेको ‘बृहत तीज व्यापार मेला २०१८’ मा अवलोकनकर्ताको भिड लागेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले राजधानीको मध्यवानेश्वरमा नयाँ शाखा खोलेको छ ।
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भूक्तानीका लागि सम्झौंता भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको सुद्धोधन गाउँपालिकामा आफ्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दैै सिभिल बैंकको अनलाईन फि पेमेन्ट सिस्टम सुरु गरेको छ ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला २०१८’ आजदेखि शुरू भएको छ ।