प्रभु इन्स्योरेन्सका ग्राहकले मेडिसिटी अस्पतालमा नगदरहित सेवा पाउने |
काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि ‘मेरो तलब खाता’ नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । काबरा ग्रुपले तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ ।
काठमाडौं (आपास) । स्मार्ट टेलिकम्युनिकेशनले हालै ग्राहक प्रवद्र्धनात्मक योजना सञ्चालन गरेको छ ।
काठमाडौं । कुमारी बैंकमा सञ्चालक परिवर्तन भएका छन् । बैंकका सञ्चालक नरेश दुगडले राजीनामा दिएपछि सञ्चालक परिवर्तन गरिएको हो ।
काठमाडौं (आपास) । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ६३औं शाखा काठमाडौंको ठमेलमा स्थापना गरेको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपालमा अनलाईनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको चर्चित् ट्राभल कम्पनी टुवेल्भ गो गु्रप (12 GO Group) बीच अनलाइन बस टिकट विक्री गर्ने विषयमा सम्झौता भएको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले बालविकास समाजलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।
पोखरा । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को कायृसमितिको बैठक यसपटक पोखरामा बस्यो ।