गरिमा विकास बैंक र युनियन लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच रेमिट सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
रुपन्देही (आपास) । रुपन्देही जिल्लाको बुटवल बीपीचोकस्थित एभरेष्ट बैंकको शाखा कार्यालयभित्र रकम जम्मा गर्न भौचर भर्दै गरेका एक ग्राहकको २ लाख २३ हजार रुपैयाँ चोरी भएको छ ।
काठमाडौं (अस) । दूरसञ्चार सेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलले हरेक हप्ता १० जनाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले वाइवाइ चाउचाउको मुख्य प्रयोजनमा सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो–१०१८’ मा यसपटक रुकुमकी प्रशंसा केसीले उपाधि चुम्न सफल भएकी छिन् ।
काठमाडौं (आपास) । नेपालका लागि जेसीबी ब्राण्डका हेभी इक्विपमेण्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले हालै नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।
काठमाडौं । हाम्रो विकास बैंकले आफ्ना शेयरधनीलाई १०.३१४५ प्रतिशत लाभांश दिने भएको छ ।
काठमाडौं । भुक्तानीसम्बन्धी काम गर्न अनुमति लिएका इपेमेन्ट, वालेटलगायतका संस्थाले अबदेखि वार्षिक विवरण प्रकाशित गर्नुपर्ने भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले तनहुँको डुम्रेमा नयाँ शाखा चालनमा ल्याएको छ ।