एनएमबी बैंक ३ अर्बको ऋणपत्र जारी गर्दै |
काठमाडौं । एनएमबी बैंकले लगानी विस्तारका लागि ऋणपत्र जारी गर्ने भएको छ ।
काठमाडौं । एनएमबी बैंकले लगानी विस्तारका लागि ऋणपत्र जारी गर्ने भएको छ ।
काठमाडौं । इलेक्ट्रोनिक्स सामाग्रिको स्थापित ब्राण्ड एलजीले ‘एलजीको डिलर्स समिट २०१८’ सम्पन्न गरेको छ ।
काठमाडौं । नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको छ । बैंकले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको हो ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारी नियुक्त भएका छन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गोकर्णेश्वर (जोरपाटी) नगरपालिका वडा नं. ५ मा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
काठमाडौं । दशैंको अवसर पारेर असोज दोस्रो सातादेखि काठमाडौंको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ ।
काठमाडौं (आपास) । जनता बैंक नेपालले एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।
काठमाडौं । घर किन्न वा नयाँ बनाउन नसक्ने आफ्ना ग्राहकहरूको सपना साकार पारिदिन प्रभु बैंकले नयाँ योजना ल्याएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारसम्बन्धी परिमार्जित सम्झौता भएको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।