पञ्चकन्या समूहद्वारा रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना
काठमाडौं । स्वास्थ्य र सुरक्षाप्रतिको आफ्नो अटल प्रतिबद्धताको अंशको रूपमा, पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ […]