विश्वकै ठूलो कुम्भ मेला प्रयागराजमा शुरु, गंगामा डुबल्की लगाउदा अमरत्व मिल्ने विश्वास |
काठमाडौं । विश्वकै ठूलो मानिने कुम्भ मेला हिजोबाट भारतको प्रयागराजमा शुरु भएको छ । पहिलो दिन शाही स्नान शुरु भएको हो । राजयोग स्नान पनि भनिने शाही स्नानलाई कुम्भ मेलाको शुरुवात मानिन्छ ।