नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउन्ज |
काठमाडौँ । नेपाली युवाले बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका छन् । चितवन स्थायी घर भइ झण्डै २० वर्षदेखि लण्डनमा बस्दै आएका युवा उद्यमी रघु दाहालले “ताज महल लाउन्ज” खोलेका हुन् । ताजमहलमा नेपाली, भारतीय र चिनियाँ परिकार खान पाइनेछ । उक्त रेष्टुरेण्टमा ती परिकार पाइने भएकाले उपभो