नेपाल फाइनान्समा दुई नयाँ सञ्चालक नियुक्त, ८ वटा आर्थिक वर्षको वार्षिक साधारणसभा भाद्र ११ गते |
काठमाडौं । नेपाल फाइनान्स कम्पनीमा दुई नयाँ सञ्चालकहरु नियुक्त भएका छन् । फाइनान्सको सञ्चालकरुमा रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार नियुक्त भएका हुन् ।