क्रिसमसː खुशी र सद्भावको पर्व |
अहिले विश्वभर नै क्रिसमसको रौनक छाएको छ । मुख्यतः ईशाई धर्मावलम्बीहरूले खुशीयाली, उपहार र शुभकामना साटासाट गर्ने यो पर्व पछिल्लो समय नेपालमा पनि लोकप्रिय हुँदै गएको छ । यहाँका सबैजसो समुदायले समेत आ–आफ्नो तरीकाअनुसार यसलाई मनाउँछन् । शहर बजारमा एक हप्ताअघि नै यस पर्वमा प्रयोग हुने क्रिसमस ट्री, मिठा