वर्षायाममा स्वास्थ्य तथा घरको हेरचाह |
मानवीय स्वास्थ्यको सीधा सम्बन्ध सरसफाइ सँग हुन्छ । त्यसैले, वर्षाको समयमा शरीरका साथै घरको सरसफाइमा समेत ध्यान पुर्याउनुपर्छ । वर्षामा विभिन्न सङ्क्रामक रोगको खतरा बढी हुन्छ । यस्तो अवस्था सरसफाइमा थोरै लापरबाही गरे पनि ठूलो समस्या पनि उत्पन्न हुन सक्छ । वर्षामा धेरैजसोलाई छालाको एलर्जी, पेट दुख्ने,