दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द, फाईबर प्रविधिमा स्तरोन्नती
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गरी फाईबर प्रविधिमा स्तरोन्नती गरेको गरेको छ ।टेलिकमले दूरसञ्चार कार्यालय […]