पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक गर्दै ‘UA Hackathon Nepal 2025’ सम्पन्न
काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल […]