१८ देशमा नयाँ राजदूत सिफारिस, मन्त्रिपरिषद बैठकले गरेका यी ८ निर्णय
काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ राष्ट्रमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको बैठकले भारत, चीन, अष्ट्रेलिया, अमेरिका, बेलायत, इजरायल,साउदी अरेबिया, दक्षिण कोरिया लगायतका राष्ट्रमा नयाँ राजदूत सिफारिस […]