सर्वोत्तम सिमेन्टको साताव्यापी मनोरञ्जनात्मक कार्यक्रम |
काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा मनोरञ्जनात्मक कार्यक्रम कार्यक्रम गरेको छ । कलाकार सन्दिप छेत्रीलाई साथमा लिएर कम्पनीले आफ्ना उत्पादनका विक्रेताहरुलाई सहयात्री स्वरुप विभिन्न उपहारहरु वितरण कार्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम ‘एमआर ह्याप्पी टुर २०७९’ को देशव्यापी रुपमा