राजु लामालाई आएन ‘ठूली’ फकाउन हेर्नुहोस् (भिडियो) |
काठमाडौं । भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक भएको छ ।
काठमाडौं । भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक भएको छ ।
काठमाडौं । बर्जर पेन्ट्स नेपालले हिडन ट्रेजरसँगको सहकार्यमा होटल ¥याडिसनमा फेशन शो कार्यक्रम आयोजना गरेको छ । फेशन शो कार्यक्रममा मिस नेपाल–२०२२ का २४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोडले फिल्म हेर्दै सबैले हेर्न मिल्ने ‘यूनिभर्सल सर्टिफिकेट’का साथ सेन्सर पास गरेको हो ।
काठमाडौं । ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले दुर्व्यवहारको आरोप लागेका फुर्पा तामाङलाई भाइ सम्झेर माफी दिएकी छन् ।
बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।
काठमाडौं । सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी-सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्नेछ ।
काठमाडौं । नेपालको नम्बर एक गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ ।
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए ।
काठमाडौं । गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाँकन भएको भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् । मेलिना राइको स्वर रहेको गीतमा नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ ।