५ सय ४५ नेपाली विदेशी जेलमा, २४ जना अस्पतालमा अचेत |
काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशिएका युवायुवतीमध्ये हालसम्म ५ सय ४५ जना विभिन्न देशका जेलमा बन्दी जीवन बिताउन बाध्य भइरहेको तथ्यांक सार्वजनिक भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशिएका युवायुवतीमध्ये हालसम्म ५ सय ४५ जना विभिन्न देशका जेलमा बन्दी जीवन बिताउन बाध्य भइरहेको तथ्यांक सार्वजनिक भएको छ ।
काठमाडौं । न्यूजिल्याण्डकै ठूलो शहर क्राइस्टचर्चमा रहेका दुईवटा मस्जिदमा अज्ञात समूहले आज बिहान अन्धाधुन्द गोली प्रहार गर्दा धेरै हताहत भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
काठमाडौं । हालै इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटनापछि उक्त मोडेलको विमानमाथि विभिन्न देशहरूले उडानमा रोकलगाएसँगै अमेरिकी विमान निर्माता कम्पनी बोइङले पनि आफ्ना ७३७ म्याक्स मोडलका सबै जहाजको उडानमा रोक लगाएको छ ।
काठमाडौं । भारतले हालैको आक्रमणको बदला पाकिस्तान जाने तीनवटा नदीको पानी बन्द गरेर लिएको छ ।
काठमाडौं । पञ्जाव नेशलल बैंकलाई जालसाजी गरी झण्डै १३ हजार करोड भारतीय रुपैयाँ नतिरी भागेका एक व्यापारी लण्डनमा हीराको कारोबार शुरू गरेर बसेको पत्ता लागेको छ ।
काठमाडौं । चीनको ठूलो मोबाइल तथा टेलिकम उपकरण उत्पादक कम्पनी हुवावे अमेरिकाको टेक्सास जिल्ला अदालतको ढोका ढकढक्याउन पुगेको छ ।
काठमाडौं । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको न्यान गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
इस्लामावाद, पाकिस्तान । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय एयर फोर्सका पाइलट तथा विङ कमाण्डर अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष बुझाएको छ ।
हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोईमा दोस्रो शिखर वार्ता सम्पन्न भएको छ ।
काठमाडौं । भारतीय वायु सेनाको एउटा लडाकू विमान काश्मिरमा दुर्घटना भएको छ ।