गोर्खा इको प्यानलको मुख्य कार्यालय भक्तपुरको राधेराधेमा |
काठमाडौ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रिय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्थापना गरिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केट नजिकै केन्द्रिय कार्यालय (कर्पाेरेट अफिस) को शुभारम्भ गरिएको हो ।