अशोक शेरचन तेस्रो पटक प्रभु बैंकको सीईओमा नियुक्त |
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । यसअघि २ कार्यकाल सीईओ भइसकेका शेरचन प्रभु बैंकमा तेस्रो पटक नियुक्त भएका हुन् ।

काठमाडौंँ । युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिवसमेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको हो।

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा सिद्धान्तराज पाण्डे चुनिएका छन् । संघको पहिलो वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो ।

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको २०१ औं बैठकले दाहाललाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरिएको हो ।

काठमाडौं । नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ ।

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च निर्वाचित भएको छ।