‘हामीले हालसालै सातवटा नयाँ ब्राण्डका मदिरा तथा बियर बजारमा ल्याएका छौं’ |
२०६५ सालबाट जावलाखेल डिष्टिलरीमा काम गर्दै आएका प्रवीरकुमार नाग विगत ३० वर्षदेखि मदिरा उद्योगमा आवद्ध छन् । ३० वर्षे मदिरा उद्योगको जागिरे जीवनका दौरानमा उनले भारतको दोस्रो नम्बरमा पर्ने मदिरा कम्पनी शा−वालेसमा १० वर्ष काम गरिसकेका छन् ।