साउन २३, २०७५ विश्वभरिका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक सस्थाको सम्मेलन नेपालमा हुने | दुई सयभन्दा बढी शैक्षिक प्रतिष्ठानको सहभागिता रहने आर्थिक पाटी संवाददाता काठमाडौं । इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल (इयूहोफा) को ५९ औ अन्तरराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
साउन २२, २०७५ नेपालभर रेनोकोे एक्सचेन्ज मेला | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपालभर ʽरेनो क्याप्चर कार्निभलʼ मेला शुरु भएको छ । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालिले साउन २२ गते देखि साउन २९ गतेसम्म मेलाको आयोजना गरेको हो ।
साउन २२, २०७५ डा. गोविन्द केसी पत्रकार सम्मेलनमै रोए | सम्झौता तत्काल कार्यान्वयन नभए कडा कार्यक्रम ल्याउने चेतावनी आर्थिक पाटी संवाददाता काठमाडौं । लामो समयको अनशन तोडेर त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी बिरामीको उपचार गर्नबाट वञ्चित भएको भन्दै रोए ।
साउन २२, २०७५ फर्स्ट माइक्रोफाइनान्सले १२ प्रतिशत नगद लाभांश दिने | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १२.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
साउन २२, २०७५ नबिल बैंकले ल्यायो ११.५ प्रतिशत ब्याजदरको सस्तो कर्जायोजना | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नबिल बैंकले राष्ट्रिय वाणिज्य बैंकपछिको सस्तो कर्जा योजना सार्वजनिक गरेको छ ।
साउन २२, २०७५ सरकारलाई सबैभन्दा बढी कर तिर्ने पाँच कम्पनी | आर्थिक पाटी संवाददाता काठमाडौं । आर्थिक वर्ष (आव) २०७४⁄ ७५ मा टेलिकम सेवाप्रदायक कम्पनीहरु सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा अगाडि देखिएका छन् ।
साउन २२, २०७५ पाटा युथ ट्यालेन्ट क्वेस्टको दोस्रो संस्करण सम्पन्न | आईएसटीकी तमन्ना र मिड भ्यालीका छात्र जिङ्मे विजेता घोषित आर्थिक पाटी संवाददाता काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ ।
साउन २२, २०७५ मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा | आर्थिक पाटी संवाददाता काठमाडौ । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
साउन २२, २०७५ सूर्या लाइफको पोखरामा ‘बिजनेश मिटिङ’ | आर्थिक पाटी संवाददाता काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश मिट’ पोखरामा सम्पन्न भयो ।
साउन २२, २०७५ नयाँ ह्वील टू इन वान साबुन बजारमा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । बहुराष्ट्रिय कम्पनी युनिलिभरअन्तर्गतको युनिलिभर नेपालले ‘ह्वील टु इन वान’ नामको नयाँ लुगा धुने साबुन नेपाली बजारमा ल्याएको छ ।