काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला २०१८’ आजदेखि शुरू भएको छ ।
काठमाडौं । भारत र नेपाल दुई देशका प्रधानमन्त्रीबीच वीरगञ्ज–काठमाडौं रेलमार्गको विषय अघि बढाउने सहमति भए पनि औपचारिकता नपाएको उक्त विषयमा अब भने द्विपक्षीय सम्झौता (एमओयू) हुने भएको छ ।