काठमाडौं (आपास) । नेपालका लागि जेसीबी ब्राण्डका हेभी इक्विपमेण्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले हालै नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।
काठमाडौँ । आज सुक्रवार आयोजित एक कार्यक्रममा नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र जनता बैंक नेपाल बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।