काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले चुक्ता पूँजीको ६ करोड रुपैयाँबराबरका ६ लाख कित्ता साधारण शेयर जारी गर्न गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको हो ।
काठमाडौं । किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । सोही लाभांश दिनका लागि प्रस्ताव पारित गर्न माइक्रोफाइनान्सले आगामी पुस ७ गते साधारणसभा बोलाएको छ ।
दाङ । सहकारी संस्थाको पैसा हिनामिना गर्ने एक व्यवस्थापक प्रहरीको फन्दामा परेका छन् । प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा उक्त सहकारीका व्यवस्थापकलाई दाङबाट पक्रेको हो ।
काठमाडौं । सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमानजिकै विगत तीन दिनयता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ ।