जेष्ठ ४, २०७५ साउदीमा मृत्युदण्डको सजाय पाएका उमेशलार्इ बचाउन मलेसियाबाट करिब २ लाख सहयोग | आर्थिक पाटी संवाददाता काठमाडौं (अस) । पाकिस्तानी नागरिक हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय पाएर जेल जीवन बिताइरहेका उमेश यादवको उन्मुक्तिका लागि मलेसियाको बातुपहाठ क्षेत्रमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।