काठमाडौं । मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
काठमाडौं । मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको प्रभाकारी कार्यान्वयनबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन् ।
काठमाडौं । अब मेलम्ची खानेपानी आयोजनाका मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाको धरौटी रोक्का हुने भएको छ । सीएमसीको धरौटी रोक्का गर्न उच्च अदालत पाटनले सरकारलाई बाटो खोलिदिएको हो ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
काठमाडौं । गुडविल फाइनान्सका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश मात्र पाउने भएका छन्। । फाइनान्स कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४⁄७५ को नाफाबाट कर सहित प्रतिशेयर नगद लाभांश ५.२६३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।