नेपालका होटेल उद्यमीहरुको जोशलाई सशक्त बनाउँदै ओयो |
काठमाडौं । एक सफल होटेल संचालन गर्ने चाहनाले निशान्त जोगाइ दक्षिण एशिया र भारतको सबैभन्दा ठूलो श्रृंखला होटेल चेन–ओयो होटल्स एण्ड होम्ससँग जोडिन पुगे । आफ्नो उद्यमशीलता र सहयोगी भावनाले गर्दा, उनले ओयोको टोलीसँग समिपबाट काम गरे जसले उनलाई अवस्थित होटललाई गुणस्तरीय बनाउन मद्दत गर्यो जसको परिणाम ओयो १




