काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन गत वर्ष यो समुदायमा भएको विशाल वृद्धिको प्रतिबिम्ब थियो । नेपालभरका ३५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । यी सहभागीहरुले विभिन्न समुदायको क्लबहरु, कम्पनीहरु, व्यवसायिक संगठन, र शिक्षक संस्थाहरुको प्रतिनिधित्व