आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
गुगल बिजनेस ग्रुपले ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्दै | पौष १२ गते नेपालको सबैभन्दा ठुलो स्टार्टअप प्रदर्शनी हुने
काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले यहि पौष १२ गते शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन
ओपोद्वारा नेपालमा एनाइन २०२०को भ्यानिला मिन्ट एडिशन सार्वजनिक, मूल्य ३३ हजार ५ सय ९० रुपैयाँ |
काठमाडौं । ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए(सिरिज अन्तर्गतको, एनाइन २०२०लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिस्मस र न्यू(ईयर लक्षित गर्दैै, आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्ता माझ कृतज्ञतास्वरुप कम्पनीले यो नयाँ भेँ




