आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सिभिल बैंक एजीएमः ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित |
काठमाडौं । सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा पौष ६ गते सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७% का दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत




