आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआर १५ महिनाभित्र | यो बने सँगै पूर्व–पश्चिम रेलमार्गको सबै खण्डको डीपीआर तयार हुने
काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्यखण्डको डीपीआर अहिलेसम्म बनेको छैन । चितवन राष्ट्रिय निकुञ्ज छल्नेगरी तयार पार्नुपर्ने निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआरका लागि कोरियन तथा चीनको ज्वाइन्ट भेन्चर कम्पनी छनोट भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यसका लागि करिब ३
‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि काठमाडौँ महानगरपालिकाको जोडदार तयारी |
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । ने




