आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
ओपोद्वारा सीटीसी मलमा काठमाडौंकै दोस्रो कस्टमर केयर सर्भिस सेन्टर शुरु |
काठमाडौं । विक्रिपछिको सेवामा उत्कृष्टता प्रदान गर्दैै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ ओपोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मल स्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रा हो । नेपालमा विक्रि गरिएका ओपो




