काठमाडौं । नेपालको सार्वजनिक ऋण ११ खर्बभन्दा बढि पुगेको छ । चालु आर्थिक वर्ष २०७६∕७७ को पहिलो ६ महिनासम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण ११ खर्ब ५ अर्ब पुगेको हो । यसमध्ये बाहृय ऋण ६ खर्ब ५४ अर्ब ४ करोड र आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ रहेको छ । सरकारले बजेटरी वा गैरबजेटरी रुपमा वि