काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकायरी अधिकृत (सीईओ)हरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले संघको कामकारबाहीमा सक्रियता देखाएका छन् । दाहालले संघको अध्यक्षको जिम्मेवारी लिएको एक महिना नपुग्दै संघको काम कारबाहीलाई प्रभावकारी बनाउन भन्दै आइतबारमात्रै ३ वटा उपसमितिहरु गठन गरिएको छ ।