चीन, शन्चन् । विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आज आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । निकै प्रतिक्षारत ग्लोबल लञ्च ओपोको यूट्यूब च्यानल ९जततउकस्ररथयगतग।दभरथत्क्श्भष्बक्ीहग्० मार्फत मार्चको ६ तारिक १०ː३० सीईटीमा आयोजना गरिने छ ।