काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई केयर’ नामक एक नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोनाभाइरस रोग रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो ।
काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गोरखा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (नोभल कोरोनाभाइरस)को जोखिम न्यूनिकरणमा सरकारले खडा गरेको कोषमा गोरखा जिल्लाबाट संचालित साधना लघुवित्त वित्तीय संस्थाले चार लाख सहयोग गरेको छ ।
पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयमार्फत ५० थान पीपीई हस्तान्तरण गरेको छ । ५० थान पीपीई मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने छ ।