काठमाडौं । विद्युतीय सवारीमा बढाइएको भन्सार शुल्कप्रति नेपाल न्यूइनर्जी एसोशिएसन(निभा)ले असन्तुष्टि जनाएको छ । बिहीबार सरकारले जारी गरेको आर्थिक वर्ष २०७७∕७८ को बजेटमा विद्युतीय सवारीमा लाग्ने करमा वृद्धि गरेपछि एसोशिएसनले एक विज्ञप्ति जारी गर्र्दै असन्तुष्टि जनाएको हो ।