अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने सम्भावना बलियो हुँदै गएको छ । अहिले मतगणना भइरहेका ५ मध्ये चार राज्यमा पनि उनको फराकिलो अग्रता रहेको छ ।
काठमाडौं । गीतकार नवराज घिमिरे र फोटो पत्रकार प्रदिप वन्तको ‘परदेशीको पीडा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्देशक आकाश अधिकारी, कर्पोरेट सेफ कुमार चालिसे लगायतले संयुक्त रुपमा गरेका हुन् ।
काठमाडौं । नेपाल–भारत फ्रेन्चाइज एक्स्पो सम्पन्न भएको छ । दुई देशबीच लगानी प्रविधि एवं व्यावसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले पहिलोपटक भर्चुअलका माध्यमबाट नेपाल भारत फ्रेन्चाइज एक्सपो, अवार्ड र समिट आयोजना भएको थियो ।
काठमाडौं । ह्वाट्सएप नयाँ फिचर ‘डिसपेरिङ मेसेज’ थप्ने तयारीमा छ । यो फिचर अन्तर्गत कुनै पनि ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो र मेसेज पाउने दुवैको फोनबाट उनीहरुको च्याट मेटाउन सक्छन् ।
काठमाडौं । बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका छन् ।