काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण सुरू भएको छ । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
काठमाडौं । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले बर्जर कलर स्प्ल्यास २०७६ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारको रकम रु. ५ लाख नगद प्रदान गरेको छ ।
काठमाडौं । काठमाडौंको गैरीधारामा ग्यालेक्सी क्याफेले आफ्नो चौथो शाखा विस्तार गरेको छ । एक करोडका लगानीमा मोहन जैसी लगायतका ६ जना युवाहरुको समूहले ग्यालेक्सी क्याफे संचालनमा ल्याएका हुन ।
काठमाडौं । थापाथलीस्थित रहेको द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए (एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ ।
काठमाडौं । नेपाल टोपी प्रतिष्ठानले आठौं टोपी दिवस मनाउने भएको छ । तर कोभिड महामारीको समयमा स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरिने प्रतिष्ठानले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।