काठमाडौं । सन् २०२१ सिइएसको डिजिटल प्रतियोगिता अन्तर्गत धेरै जसो अवार्डहरु एलजी इलेक्ट्रोनिक्सले हात पारेको छ। प्रविधिको उधोगहरुकालागी यो एक मुख्य निर्णायिक श्रेणी मानिन्छ ।
काठमाडौं । विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी National Geographic Documentary Films ले निर्माण गरेको वृतचित्र ‘OWN THE ROOM’ मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ ।
काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेका हुन्।
काठमाडौं । एनएमबि बैंकले बी एन्ड बी हस्पिटलमा उपचारको लागि आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐६ ग्रान्डि हस्पिटल नजिकै बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले यही फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो ।