आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
ओपोद्वारा नेपालमा एफ१९ प्रो सार्वजनिक ː नयाँ आकर्षक भिडियो फरम्याट्स र सुदृढ ब्याट्रि परफरमेन्स |
काठमाडौं । अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्ड ओपोले नेपालमा एफ१९ प्रो सार्वजनिक गरेको छ । शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोण सहित आफ्ना जीवनका स्मरणिय पलहरु कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथ एफ१९ प्रोको डिजाइन विशेषगरी “ट्रेण्ड सिकर्स”हरुलाई ध्यानमा राखि गरि




