काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा “बर्दिया टाइगर मिट” कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तालिम प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।