काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले यही चैत २९,२०७७ बाट, ३१ वैशाख २०७८ सम्मको लागी “पावर, पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ” अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबम्धक पदमा २०७८ बैशाख २ गतेका दिन देखि कार्यभार सम्हाल्ने गरि राम कुमार महतलाई नियुक्त गरिएको छ । महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्ष देखि काम गरेको अनुभब रहेको छ ।
काठमाडौं । नेपाली बजारमा लोकप्रिय मोटरसाइकल बेनेलीले नयाँ बर्षका लागि नयाँ उपहार ल्याएको छ । कम्पनीले मोटरसाइकल पारखीको लागि नयाँ मोटरसाइकल सार्वजनिक गरेको जनाएको छ ।
उदयपुर । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उदयपुरको लालपत्तामा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।