काठमाडौं । संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७ मा आयोजित ‘लण्डन बियर कम्पिटिशन २०२१’ मा नेपालको अर्ना बियरले उपाधि जितेको छ । जसमा अर्ना ८ ले रजत र अर्ना लाइट बियरले काश्य पदक हासिल गर्न सफल भएका छन ।
काठमाडौं । नेपालमा ओपो एफ१९को विक्री शुरु भएको छ । “ट्रेन्ड सेटिङ” पुस्तालाई ध्यानमा राखेर डिजाइन गरिएको एफ१९ उच्च गुणस्तरीय स्मार्ट फोन भएको कम्पनीको दावी छ ।
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुरमा रहेको रोयल पेन्टस् बिभिन्न किसिमका उत्पादनहरु सहयोग गरेको छ ।
काठमाडौं । अजोड इन्स्योरेन्सले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमार्क फुड बीच बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।