काठमाडौं । घरायसी ब्रान्ड गोदरेज होम एप्लायन्सेसले भाइरोसिल्डको उत्पादन थालेको छ । नेपालका लागि गोदरेजको आधिकारीक वितरक सीजीले नेपाली बजारमा पनि उक्त भाइरोसिल्डको बिक्री वितरण शुरू गरेको जानकारी दिएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएको हो ।
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर अन्तर्गत १ सयमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । किया नेपालले ‘नेपाल सुपर लिग २०२१’ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट ‘नेपाल सुपर लिग’ बैशाख ११ देखि बैशाख २५ सम्म काठमाडौंमा हुनेछ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरि डिम्याट खाताको पहुँच आम जनता माझ पुर्याउन विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।