काठमाडौं । हालै मात्र सर्वसाधारणमा आईपीओ निष्काशन गरी दोस्रो बजारमा कारोबार शुरु गरेको ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आइसीएफसी फाइनान्सले १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ६५.७३% ले बढी हो ।
काठमाडौं । एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन तथा बिक्री खुला गर्दैछ ।
काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं वार्षिक साधारण सभा आइतवार (आज) सम्पन्न भएको छ । कोरोना महामारीको जोखिमका कारण जूम मार्फत कम्पनीको २३औं साधारण सभा सम्पन्न भएको हो ।
काठमाडौँ । नेपाली कांग्रेस; लगानी, पूर्वाधार तथा रोजगार ː दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समितिले कर्णाली प्रदेशसँग भर्चुअल अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ.सी. चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ ।