काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
काठमाडौँ । विश्वस्तरीय शहरी–बसोबास “अर्बन स्पेस”को उद्घाटन अप्रिल २४, २०२१ मा ललितपुरको सातदोबाटोमा भयो । कार्यव्रmमको उद्घाटन मिस नेपाल २०१८– श्रृंखला खतिवडा र “अर्बन स्पेस”का संस्थापक बिपिन गैरैले गरे ।
काठमाडौं । नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आरएस अटोहब प्रालिको उद्घाटन गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंकले एपीआई बैंकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्सबी कनेक्ट नामक एपीआइ डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ।
काठमाडौं । हिमालयन बैंक लिमिटेड र युनियन पेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियन पे कार्ड सेवा संचालनमा आएको छ । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ ।